• Home
  • About the Embassy
  • Visa
  • Passport
  • NRN ID
  • Power of Attorney
  • Other Consular Services
  • Tourism
  • Trade and Investment
  • FAQ
  • Press Release/Notice
  • Links
  • Feedback/Complains
  • Archives
  • Contacts
  • Administration
  • Embassy Notice
     
    !!! निमन्त्रणा !!!
    मिति :-२०६८/०६/१०
    (सेप्टेम्वर २८, २०११)
     
     
    संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा. शंकर प्रसाद शर्माद्वारा २०६८ सालको वडा दशैं तथा तिहारको उपलक्ष्यमा नेपाली समुदायहरु वीच एक आपसमा भेटघाट गरी शुभ- कामना आदान प्रदान गर्न निम्न मिति, समय र स्थानमा शुभ- कामना आदान प्रदान एवम जलपान कार्यक्रमको आयोजना गर्नुहुने भएकोले उक्त कार्यक्रममा संयुक्त राज्य अमेरिका रहनु भएका नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुलाई हार्दिक निमन्त्रणा गरिएको छ |
     
     
    मिति:- २०६८ साल आश्विन २१ गते (तदनुसार अक्टोवर ८, २०११)
    समय :- अपरान्ह २ वजे देखि ५ वजे सम्म
    स्थान :- राजदूत निवास ( २७३०, ३४ प्लेस, एन. डवल्यू , वाशिंगटन डि. सी. २०००७ )
     
    Embassy of Nepal
    Washington DC
     

    Parse error: syntax error, unexpected ':' in /home/embassy/public_html/admin/bodyContent/Embassy_Notice.txt on line 14